![‘तँई का ठमक’ भन्दै बाबुल र इब्सल](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Tai-Ka-Thamak.jpg)
काठमाडौं । मञ्जु पौडेल र प्रताप दासको स्वरमा रहेको गीत ‘विचार गर छुनालाई’ सार्वजनिक भएको छ । श्रीकृष्ण बममल्लको लय शब्द र श्यामस्वेत रसाइलीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माया प्रमेमा छुनालाई विचार गर्नुपर्ने र छोएपछि आफ्नै हुनुपर्ने गीतमा उल्लेख गरिएको छ ।
कविराज गहतराजको निर्देशन रहेको गीतको भिडियोमा प्रस्तापदास र मञ्जुकी छोरी स्नेहा पौडेलको अभिनय छ । प्रवीण र टिमको छायांकन रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन छ । गीतको भिडियो गायिका मञ्जु पौडेलको अफिसियल युट्यव च्यानलमार्फत सार्वजनिक भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच