काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको मोहन्यालस्थित भृकुटी माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयलाई भौतिक पूर्वाधारका सामग्री डेस्क, बेन्च र राउन्ड टेबल उपलब्ध गराएको छ ।
विगत ५५ वर्षदेखि सञ्चालनमा रहेको र करिब एक हजार गरिब, जेहेन्दार विद्यार्थी अध्ययनरत विद्यालयमा भौतिक पूर्वाधार अभाव रहेकाले बैंकले उक्त सामग्रीहरू प्रदान गरको हो ।
बैंकको यस्तो सहयोगबाट विद्यार्थीको पठनपाठनमा केही सहजता हुने र उनीहरूले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकले लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच