![ब्याटिङ नचल्दा अन्तिम खेलमा पनि नेपाल स्तब्ध](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Nepal-vs-bangladesh-11.jpg)
हेटौंडा । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका-२ थुम्की बस्ने ४५ वर्षिय बिर बहादुर प्रजाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीकाअनुसार सोमबार बिहान घरमै सुतिरहेको अवस्थामा प्रजालाई चट्याङ लागेको हो ।
चट्याङ लागि घाइते भएका प्रजाको उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको जानकारी दिइएको छ । प्रजाको शव हेटौंडा अस्पतालमै रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच