![राज्यका सबै संयन्त्रहरुलाई गणतन्त्रमैत्री बनाउनुपर्छ : सांसद गुरुङ](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Prithbi-Subba-Gurung.jpg)
काठमाडौं । सर्वोच्च आदालतले गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई कारबाही नगर्न आदेश दिएको छ ।
सोमबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले सो रिटको अन्तिम टुंगो नलागेसम्म उहाँलाई सांसदको रुपमा काम कारबाही गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।
उक्त मुद्दामा कारण देखाउ आदेशसमेत जारी भएको छ ।
नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित सांसद देवकोटाले पछिल्लोपटक नेपाली कांग्रेसबाट मुख्यमन्त्री निर्वाचित सुरेन्द्रराज पाण्डेलाई समर्थन गर्नुभएको थियो ।
त्यसपछि देवकोटालाई माओवादी संसदीय दलले कारबाही गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच