हेटौंडा । हेटौँडा-११ स्थित राप्तीखोलामा डुबेको अवस्थामा एक वृद्ध मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा हेटौँडा–११, सिमलटारका ८० वर्षीय खड्ग बहादुर राई रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
राई पानीमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीको भनाइ छ ।
मुचुल्का पश्चात् राईको शव छोराले बुझेर लगेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच