काठमाडौं । दोस्रो संस्करणको जय प्राप्ति म्यु्जिक अवार्ड सम्पन्न भएको छ । नेपाल सरकारका रक्षामन्त्री हरि उप्रेतीको प्रमुख आथित्यता काठमाडौंमा एक समाराहबीच अवार्ड सम्पनन भएको हो ।
लोक तथा देउडा गायक जयराज भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रको संयोजक गीतकार राजेन्द्र पुरीले गर्नुभएको थियो । कार्यक्रमको अतिथिहरूमा हास्य कलाकार उत्तम केसी, नेपाल म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठलगायतका रहनुभएको थियो ।
समारोहमा विभिन्न विधामा ४७ जना कलाकारलाई अवार्ड तथा सम्मानपत्रद्वारा प्रदान गरिएको थियो । प्रशान्त भट्टको स्वागत नृत्य रहेको कार्यक्रममा बालकलाकार प्राप्ति भट्टले स्वागत गायन प्रस्तुति गर्नुभएको थियो । कार्यक्रमकलाई दिनेश डिसिले सहजीकरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच