काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
आगामी शनिबार बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्ने गरी कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता समीकरणको सहमति गरेका छन् ।
सहमतिपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।
सो बैठकअघि फेरिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच