काठमाडौं । एनएमबी बैंकले विद्युतीय सवारी साधनमा सात वर्ष अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । नेपालमा विद्युतीय सवारी साधन प्रयोग प्रवद्र्धन गर्दै दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गराइएको जनाएको छ ।
बैंकका अनुसार ग्राहकले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरी दिगो भविष्यतर्फ योगदान दिन सक्नेछन् । लचिलो भुक्तानी विकल्प र द्रुत स्वीकृति प्रक्रियासहित ग्राहकले सजिलै एनएमबी सुलभ अटोलोन लिन सक्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच