
काठमाडौं । नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले १५ औं महाधिवेशन सभापतिमा शेखर कोइरालालाई समर्थन घोषणा गर्नुभएको छ ।
उहाँले काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर शेखरलाई सघाउने घोषणा गर्नुभएको हो । उहाँले शेखरलाई शशांक कोइरालाले पनि समर्थन गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, हामी एकजुट हुनै पर्छ। हाम्रो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपनालाई पूरा गर्नेपर्छ। त्यसका लागि शेखर दाईले लिडरसिप लिनुभएको छ।’
उहाँले शेखर र शशांकसँग आफ्नो कुनै विवाद नभएको दाबी गर्दै एकजुट भएर अघि बढ्ने समेत बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच