
काठमाडौं । नेपाल क्वानकिडो संघको प्रथम राष्ट्रिय अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । संघको अध्यक्षमा सुर्वण विसी चयन हुनुभएको छ । संघको प्रथम राष्ट्रिय अधिवेशनले विसीको नेतृत्वमा १७ सदस्यीय नयाँ पदाधिकारी चयन गरेको हो ।
संघको उपाध्यक्षमा भुपेन्द्र वली, सन्देश दर्लामी दोर्जे मगर र महासचिवमा टेकराज केसी चयन हुनुभएको छ भने उपमहासचिवमा विवेक धिमाल, सचिवमा प्रेम पुनमगर, कोषाध्यक्षमा रस्कु क्षेत्री चयन भएको संघले जनाएको छ ।
यस्तै सदस्यमा रूपेश यादव, समित वेधा, सिर्जना बुढामगर, राजकुमार बुढा, सुरज थापामगर, प्रज्वलजंग शाही र विजय घर्तीमगर चयन हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच