
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक शुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बैठक केही समय अघिदेखि शुरु भएको हो ।
बैठकमा पार्टीका सदस्य डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
साथै बैठकमा समसामयिक राजनीतिक र राष्ट्रिय भेलाको तयारीका बारेमा पनि छलफल भइरहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच