काठमाडौं । कुमारी बैंक र श्री एयरलाइन्सबीच कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आकर्षक छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार श्री एयरलाइन्सका काउण्टरबाट कुमारी बैंकका ग्राहक र उनीहरूका परिवारका सदस्यका लागि टिकट खरिद गरी कुमारी बैंककै डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा पाँच सय रुपैयाँ छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच