
काठमाडौं । लिटमस केबल्सले नजिकिँदै गइरहेको चाडपर्वका अवसरमा उपभोक्तालाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शानदार’ योजना ल्याएको छ । योजनाअन्तर्गत पाँच भाग्यशाली विजेताले हरेक हप्ता एयरपड्स, ड्रिल मेसिन, राइस कुकर, ब्याग प्याक र इलेक्ट्रिक केटललगायतका आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।
लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजार रुपैयाँ बराबरको लिटमस केबल खरिद गरी त्यसको भ्याट बिलसहित लिटमस केबलले वायरिङ गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९७०४५१८४६७ मा हृवाट्सएप गरी पठाउनुपर्ने कम्पनीले जनाएको छ ।
साथै बम्पर लक्की ड्रमार्फत् सहभागीहरूले टिभी, वासिङ मेसिन, रेफ्रिजिरेटर वा मोबाइल फोनजस्ता आकर्षक उपहार पनि जित्न सक्नेछन् । यो अफर असोज ३० सम्म लागू हुने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच