काठमाडौं । ग्लोबल आइएमई बैंकले डेबिट तथा क्रेडिट कार्डबाहकलाई प्रत्येक शनिबार बिग मार्टमा आफूलाई आवश्यक सामान खरिदपछिको भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकलाई लाभान्वित गर्ने गरी बैंकले बिग मार्टसँगको सहकार्यमा बिग मार्टका सम्पूर्ण स्टोरमा १० प्रतिशत वा अधिकतम् दुर्ई सय रुपैयाँसम्म छुट योजना ल्याएको छ ।
उक्त छुट योजना हरेक शनिबारका दिनमात्र लागू हुनेछ । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ-संस्थासँग समन्वय गरी यस्ता किसिमका योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच