काठमाडौं । काल्र्सविक्रम थापाद्वारा लिखित पुस्तक ‘अमेरिकाको इतिहास तथा संविधान’ लोकार्पण भएको छ । बिहीबार प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण हलमा आयोजित एक समारोहबीच उक्त पुस्तक लोकार्पण भएको थियो । कार्यक्रममको सुरुमा लेखक थापाले आफूलाई रुचि भएका कारण यहीँ बसेर भए पनि अध्ययनका आधारमा उक्त पुस्तक लेखेको बताउनुभएको थियो ।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री बामदेव गौतम प्रमुख अतिथि रहनुभएको थियो भने रामहरि खतिवडा विशिष्ट अतिथि रहनुभएको थियो । इन्द्र भट्टराईले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा पूर्वमन्त्री कल्पना धमला अमेरिकाका पूर्वराजदूत शंकर शर्मा तथा प्राडा.सुरेन्द्र केसीले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच