पोखरा । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादका धनराज आचार्यले अग्रता लिनु भएको छ ।
एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले २२ मत पाउनु भएको छ ।
उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २२ पाउँदा नेकपा एमालेकी मञ्जु गुरुङले २० मत पाउनु भएको छ ।
वडा नम्बर १ को ५० मत गणना भएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम