काठमाडौं । गायिका निशु ढकालले नेपालीहरूको महान् पर्व बडादशैँको छेको पारेर दशैँ गीत ‘दशैँ आयो’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । नवीनकुमार तिमल्सेनाको संगीत एरेञ्ज र शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो तिमल्सेनाकै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
मालश्री धुनको लय प्रयोग गरिएको गीतको भिडियोको निर्देशन पनि तिमल्सेना आफैंले गर्नुभएको छ । गायिका ढकालले आधुनिक तथा भजन विधाका दर्जन बढी गीत श्रोता/दर्शकमाझ ल्याउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच