
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिनुभएको छ ।
शनिबार निर्मल निवासमा दिउँसो ४ बजेपछि पूर्वराजाज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिनुभएको हो ।
दशैंको मुख्यदिन आज मान्यजनको हातबाट शुभसाइतमा टीका गाएका छन् भने आजकै दिनदेखि पूर्णिमाको दिनम्म मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच