
काठमाडौं । रिज्योना कार्कीको स्वरमा रहेको गीत ‘फूल टिपी’ सार्वजनिक भएकोे छ । शंकर अधिकारी ‘घायल’को शब्द, लक्ष्मण पोखरेलको संगीत र अशोक थापाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
कविराज गहतराजको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा अञ्जना तामाङको अभिनय देख्न सकिन्छ । दुर्गा पौडेलको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन तथा रंग संयोजन छ । हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले गाउँले जीवनको सरलता र प्रेमलाई विशेष रूपमा चित्रण गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच