काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा मंगलबार सञ्चालक समिति अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको उपस्थितिमा काठमाडौंमा सम्पन्न भएको छ ।
अध्यक्ष न्यौपानेले नेपाल धितोपत्र बोर्डबाट गत असोज १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरी असोज २१ गते योजनासमेत दर्ता गरी स्वीकृतिको प्रक्रियार्थ रहेको जानकारी गराउनुभयो । साथै उहाँले कम्पनीले आगामी दिन पुँजी बजारको विकासमा अझ बढी टेवा पुग्ने गरी कार्य गर्ने विश्वाससमेत दिलाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच