काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरिएको छ ।
धरहरा परिसरमा आज आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी अनावरण गर्नुभएकाे हाे । ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताउनुभयाे ।
सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा एनपीएलको ट्रफीको मुख्य आकर्षण रहेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बताउनुभयाे ।
एनपीएलको पहिलो संस्करण यही मंसिर १६ गतेदेखि शुरू हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच