काठमाडौं । नेपाल बैंकले कर्मचारी एवं ग्राहकलाई काठमाडौंको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच भएकोे सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारी एवं ग्राहकले सिद्धि पोली प्याथ ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौतापत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याबका प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच