काठमाडाैं । लेबनान र इजरायल बीचको युद्धविराम सम्झौता बुधवारदेखि लागू भएपछि हजारौं विस्थापित लेबनानीहरूले आफ्नो सामानहरू जम्मा गरेर दक्षिणी लेबनानमा आफ्नो घर फर्किएका छन् । धेरै फर्केकाहरूले एक वर्षदेखि विस्थापनको सामना गरेका छन् ।
घर फर्किन पाउँदा खुशी थिए भने आफ्ना आफन्त गुमाउनुपर्दा चिन्तित देखिन्थे । लेबनानी सेनाले बेका उपत्यका र दक्षिणी लेबनानमा हवाई आक्रमणबाट क्षतिग्रस्त सडकहरू मर्मत गर्न बुलडोजर र ट्रकहरू तैनाथ गरेको छ । आन्तरिक सुरक्षा बलका सदस्यहरूले मुख्य चोकहरूमा ट्राफिक व्यवस्थापन गरे ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच