
काठमाडौं । एनपीएल खेल्न आएका भारतीय खेलाडी शिखर धवनसहित कर्णाली याक्सका खेलाडीहरूले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।
आइतबार बिहान पशुपति पुगेर धवनसहित कर्णाली याक्सका खेलाडीहरूले मन्दिरको दर्शन गरेका हुन्।
खेलाडीहरू सोमपाल कामी, गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्कालगायतले मन्दिर दर्शन गरेका हुन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच