-एल बि मगर
रोल्पा । आज आइतबार सम्पन्न उपनिर्वाचनमा रोल्पामा ६८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुन्टिगढि गाउँपालिका वडा न ४ रोल्पाले जानकारी दिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार साझ ५ बजेसम्म जम्मा १ हजार दुई सय सन्तानब्बे मत मात्र खसेको र निर्वाचन शान्तिपूर्ण वातावरणमा निष्पक्ष , स्वतन्त्र र भयरहित वातावरणमा सप्पन्न भएको बताएको छ।
उक्त वडामा जम्मा एक हजार नौ सय मतदाता रहेका थिए ।
रोल्पाको रुन्टिगढि गाउँपालिकाको वडा न। ४ मा एक वडा अध्यक्ष पदका लागी हुन गइरहेको निर्वाचनमा विभिन्न राजनीतिक दलका ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छ्न्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच