काठमाडौं । कुमारी बैंकले आफ्नो एटिएम तथा पिओएस (पोइन्ट अफ सेल) टर्मिनलमा युपिआई (युनियनपे इन्टरनेसनल)का कार्ड स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणाली प्रवद्र्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव उपलब्ध गराउने लक्ष्यका साथ यस्तो सुविधा नेपालभर कुमारी बैंकका सम्पूर्ण एटिएम तथा पिओएस टर्मिनलमा उपलब्ध हुने बैंकले जनाएको छ ।
यस्तोे सुविधाबाट अब युपिआई कार्ड प्रयोगकर्ताले कुमारी बैंकको एटिएममार्फत् रकम झिक्न र पिओएस टर्मिनलमार्फत् खरिद भुक्तानी गर्न सहज हुनुका साथै व्यापारीलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच