
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ‘पूर्ण बहादुरको सारंगी’ले लगातार सफलता हात पारेको छ । शुक्रबार यो चलचित्रले देशभरका ३८ वटा हलमा प्रदर्शनको ५१औँ दिन मनाउँदै नयाँ इतिहास रचेको छ । यसअघि कुनै पनि नेपाली चलचित्रले यति धेरै हलमा यति लामो समयसम्म प्रदर्शन जारी राखेको थिएन ।
सरोज पौडेल निर्देशित यस चलचित्रले बाबुछोराको मार्मिक सम्बन्धलाई पर्दामा उतारेको छ । विजय बराल, अञ्जना बराइली, प्रकाश सपुत, मुकुन भुसाल, बुद्धि तामाङ, बाल कलाकार स्वयं केसीलगायतको अभिनय रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखन महेश दवाडीले लेख्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच