
काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री एवं भारतीय राष्ट्रिय कंग्रेसका नेता डा मनमोहन सिंहको ९२ बर्षको उमेरमा विहीवार निधन भएको छ ।
अल इन्डिया मेडिकल इन्स्टिच्युट नयाँ दिल्लीमा उपचारका क्रममा सिंहको निधन भएको भारतीय अखवारहरुले जनाएका छन् ।
सिंह सन् २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री हुनुहुन्थ्याे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच