
काठमाडौं। नेपाल इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।
लेबनानलाई १–० ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । अब उपाधिका लागि नेपालले म्यानमारको सामना गर्ने भएको छ।
नेपालको जितमा सावित्रा भण्डारी साम्बाले गरेको गोल नै निर्णायक बन्यो।
यो नतिजासँगै नेपालले दुई खेलबाट ६ अंक जोडेको छ ।
नेपाल र म्यानमार अन्तिम खेलमा प्रतिस्पर्धा गर्न अघि नै फाइनलमा स्थान पक्का गरेका छन् ।
अब यी दुई टोलीले लिगचरणको अन्तिम खेल आइतबार खेल्नेछन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच