
धनकपुरधाम । धनुषाको जनकपुरधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते भएका छन् ।
जनकपुरबाट सप्तरीको राजबिराजतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस धनुषाधाम नगरपालिकाको मालटोलमा दुर्घटना भएको हो ।
घाइतेहरूलाई उद्वार गरेर प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।
थप विवरण आउन बाँकी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच