तीनकुने घटनाकाे उच्च न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शुक्रबारको तीनकुनेमा राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारसँग माग गरेको छ ।

पार्टीको शनिबार बसेको सचिवालय बैठकले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठनको माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?