
फिदिम । पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजित दोस्रो फालेलुङ महोत्सवका अवसरमा आयोजित मिनी म्याराथनमा पाँचथरकै मिक्लाजुङकी पुष्पा सेर्मा च्याम्पियन हुनुभएको छ । वडा नम्बर-३ र ४ को संगमस्थल सिर्लिंगी टारमा जारी महोत्सवका अवसरमा शनिबार आयोजित प्रतियोगितामा निर्धारित १० किलोमिटर दूरी एक घण्टा नौ मिनेटमा पूरा गर्दै शेर्मा प्रथम हुनुभएको हो । फालेलुङ-६ की सरला रार्ई दोस्रो र फालेलुङ-४ की रेनुका राई तेस्रो हुनुभएको थियो ।
सरलाले एक घण्टा १७ मिनेटमा र रेनुकाले एक घण्टा १८ मिनेटमा दौड पूरा गर्नुभएको थियो । विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः २०, १० र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच