काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको २१औँ वार्षिक साधारणसभा बिहीबार वीरगञ्जमा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिका अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
साथै साधारणसभाबाट ३.३२५५ बोनस सेयर र ०.१७५ कर प्रयोजनार्थ नगद लाभांश पनि पारित भएको छ । साबिक एक अर्ब १८ करोड ६१ लाख ४४ हजार आठ सय १९ रुपैयाँ चुक्ता पुँजीबाट बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २२ करोड ५५ लाख ८४ हजार एक सय ३४ रुपैयाँ हुने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच