प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढ्यो

Read Time = 1 min

काठमाडौ  प्रि-ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढेको छ । यससँगै सूचक १९४१.५२ विन्दुमा आएको छ । ४ लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१६ कम्पनीको ८६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३१ वटा कारोबार भएको हो । १० कम्पनीको मूल्य बढ्दा ४ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?