![“तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१” राष्ट्रिय सभामा पेस](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/sumana-shrestha_political.jpg)
काठमाडौं । बेलायत भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्सबीच भेटवार्ता भएको छ।
लण्डनस्थित बेलायती सेनाको मुख्यालयमा भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ।
भेटघाटको दौरान बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने कुरा बताएको नेपाली सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।
सन्तोषकुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदारको पनि उपस्थिति रहेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच