काठमाडौं । शान्ति मोक्तानको शब्द, कल्याण सिंहको सङ्गीत, दिनेश श्रेष्ठको सङ्गीत संयोजन र तारा श्रीष मगरको स्वरमा रहेको गीत ‘केही पाए जस्तो’ को लिरिकल भिडिओ सार्वजनिक भएको छ । भिडिओ बेष्ट टोन युट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो ।
रोमाण्टिक भावको यस गीतमा एकतर्फी प्रेममा परेकी युवतीको मनोदशा बयान गरिएको छ । म तिमीलाई प्रेम गर्छु भन्न पनि नसकेको र भनौं भनौं पनि लागेको द्विविधाको स्थिति, मनमा उर्लिएका अनेक कौतुहलता र मीठा बेचैनीहरू गीतमा तरङ्गित भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच