![‘प्रधानमन्त्री जोगाउन उपप्रधानमन्त्रीको पार्टी विभाजन’](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Party-division-Jasapa-fornt-page.jpg)
लेबनान । आइतबार उत्तरी इजरायलमा लेबनानबाट करिव २० वटा रकेट प्रक्षेपण गरिएको छ ।
जसले विभिन्न सुविधाहरूमा क्षति पु-याएको छ । किरियत शमोना शहरमा बिजुली अवरुद्ध भएको बताइएको छ ।
प्रहरीका अनुसार किर्यत शमोनाका विभिन्न स्थानमा रकेट खसेकाले विद्युत अवरुद्ध भएको र सम्पतीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म कुनै मानवीय क्षति भन्े नभएको बताइएको छ ।
![सेक्युरिटी प्रिन्टिङ प्रेसमा बिचौलियाको बिगबिगी](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Security-Printing-Press-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच