![चैते धान काट्न व्यस्त पाल्पाका किसान](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Chaite-dhan-Palpa.jpg)
झापा । झापाको मेचीनगर नगरपालिका १० धुलाबारी बजार पश्चिम टिमाइ पुल नजिक अचेल अवस्थामा केहीबेर अघि भेटिएका एक व्यक्तिको मृत्यु भएको छ ।
सडकमा लडिरहेको अवस्थामा स्थानीयले देखेर उपचारका लागि नजिकै रहेको मेची आम्दा अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको स्थानीय सोम ओझाले बताउनु भयो ।
घटनाका बारेमा धुलाबारी प्रहरीलाई जानकारी गराइएको छ। ५५ / ६० वर्षको जस्तो देखिने उनको परिचय र वतन भने खुल्न सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच