लण्डन । स्टार खेलाडीद्वय लियोनल मेसी र लुइस स्वारेजले गोल गरे पनि इन्टर मियामीले अमेरिकी मेजर लिग सकरमा अंक बाँडेको छ । आइतबार बिहान घरेलु मैदानमा इन्टर लुइस सिटीसँग ३-३ को बराबरीमा रोकिएको हो । खेलमा मियामी तीनै पटक पछि परेको थियो ।
मियामीका लागि कप्तान मेसी, स्वारेज र जोर्डी अल्वाले गोल गर्नुभयो । अल्वाको नाममा दुई असिस्ट रहृयो । लुइस सिटीका लागि क्रिस डुर्किन, इन्डियना भासिलेभले गोल गर्नुभयो । स्वारेजले आत्मघाती गोल गर्नुभयो ।
बराबरपछि १८ खेलमा ३५ अंक जोडेको मियामी शीर्ष स्थानमा छ । दुई खेल कम खेलेको सिन्सिनटी ३३ अंकसहित दोस्रो स्थानमा रहेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच