![सरकारको नीतिविपरीत मदिरा कम्पनीहरू](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Alcohol-companies-against-government-policy-Hita-fornt-page.jpg)
काठमाडौं । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा इक्वेडरलाई पराजित गरेको छ ।
सोमबार बिहान समन् खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा खेलको ४०औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
अब अर्जेन्टिनाले अर्को खेल जुन १५ मा ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
![बेनी–जोमसोम–कोरला योजना : आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति](https://ehimalayatimes.com/wp-content/uploads/2023/03/Beni-Jomsom-Sadak-Kalopatre-Sadak.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच