बोल्डनेस नम्रता

Read Time = 1 min

मुम्बई । भोजपुरी चलचित्र उद्योगमा सबैभन्दा स्टाइलिस अभिनेत्रीमध्ये एक हुनुहुन्छ नम्रता मल्ला । उहाँ सोसल मिडियामा पनि त्यत्तिकै छाउने गर्नुहुन्छ । नम्रताले पर्सनल होस् या प्रोफेसनल एक्ट्रेस इन्स्टाग्राममा आफ्ना सानाठूला सबै कार्यहरू शेयर गर्नुहुन्छ । यसैमा फेरि एकपटक उहाँ चर्चामा हुनुहुन्छ ।

खेसारी लाल यादवको ‘दो घुंट’ गीतकी यी नायिकाले आफ्नो इन्स्टाग्राम एकाउन्टमा आगो लगाउने तस्बिर शेयर गर्नुभएको छ । तस्बिरमा नम्रता समुन्द्र किनाराका विभिन्न पोजमा देखिनुभएको छ ।

बिकिनीसँगै नम्रताले न्युड मेकअप गर्नुभएको छ । नम्रताले शेयर गरेका यी तस्बिर पहिलो होइन । यसअघि पनि उहाँले आफ्ना तस्बिरका कारण बोल्डनेसका सबै रेकर्ड तोडेर तहल्का मच्चाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?