![सैपाल हिमाल क्षेत्रमा पनि टेलिकमको सेवा](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Namkha-2-saipal-himal.jpg)
झापा । प्रदेश १–०१–००१ह. ७७३८ नम्बरको अटोले ठक्कर दिएका झापाका ६० वर्षीय ओमप्रकाश भेटवालको उपचारका क्रममा आज मृत्यु भएको छ ।
कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी भेटवाललाई हिजो दिउँसो सो अटोले बाटो पार गर्ने क्रममा ठक्कर दिएको थियो । बिर्तामोडको बिर्तासिटी अस्पताल उपचाररत भेटवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भेटवाललाई कनकाई ३ को पशुपति बोर्डिङ नजिक मदरगाछीबाट आउँदै गरेको अटोले ठक्कर दिएको थियो ।
अटो र चालक कनकाई ५ मदरगाछी बस्ने ४२ वर्षीय टिकाराम उप्रेतीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले तत्कालै नियन्त्रणमा लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच