![पुराणका पाँच लक्षण जो आधुनिकतासँग मिल्छन्](https://ehimalayatimes.com/wp-content/uploads/2022/12/puran-hita.jpg)
✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ असार १२ गते बुधबार ई.स. २०२४ जुन २६, तिथि- आषाढ कृष्णपक्ष पञ्चमी, नक्षत्र- धनिष्ठा, विष्कम्भ- योग, कौलव- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ५ः१२ सूर्यास्त- १९ः०२ ।
मेष : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।
मिथुन : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
कर्कट : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
सिंह : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
कन्या : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।
वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।
धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।
मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच