![बाढी बस्तीमा पसेपछि भजनी नगरक्षेत्र जलमग्न](https://ehimalayatimes.com/wp-content/uploads/2023/08/tarkari-bazar-duban2-hita.jpg)
काठमडौं । अर्जेन्टिनाले कोपा अमेरिकामा लगातार तेस्रो जित दर्ता गरेको छ ।
आइतबार सम्पन्न समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरको हो ।
अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले दुवै गोल गरेका थिए । उनले खेलको ४७औ र ८६औँ मिनेटमा गोल गरेका थिए । उनको यस कोपामा कुल चार गोल गरेका छन् ।
यो जितपछि अर्जेन्टिनाले समुह ए मा ३ खेलमा ९ अंक हासिल गर्दै शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।
त्यस्तै समुह ए बाट क्यानडा क्वाटरफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा क्यानडाले चिलीसँग गोलरहित बराबरी खेलेसँगै समुहमा दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ ।
यो सँगै समुह ए बाट चिली र पेरु दुवै बाहिरिएका छन् ।
![डिफेन्डिङ च्याम्पियन इटाली अन्तिम १६ बाटै बाहिरियो](https://ehimalayatimes.com/wp-content/uploads/2023/11/Italy-qualified-for-EuroCup.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच