![तीन वर्षदेखि दोवाको अस्पताल भवन अलपत्र : बजेट र जनशक्तिको अभाव](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Aspatal.jpg)
काठमाडौं । विगत दुई दशकदेखि एयर होस्टेजको प्रशिक्षणमा सक्रिय फ्लाइटेक इन्टरनेशनलले नेपालकै उत्कृष्ट एयर होस्टेज प्रशिक्षण केन्द्रको उपाधि पाएको छ । काठमाडौंमा आयोजित छैटौं संस्करणको इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२४ मा फ्लाइटेकलाई ‘वेष्ट एयर होस्टेस इन्स्टिच्युट अफ नेपाल’ को उपाधि प्रदान गरिएको हो ।
काठमाडौंको र्याडिसन होटलमा आयोजित एक भव्य समारोहमा बलिउड अभिनेत्री जया प्रदाले फ्लाइटेकका प्रबन्ध निर्देशक शाहरूख हुसैनलाई उक्त उपाधिद्वारा सम्मानित गर्नुभएको थियो । त्यसक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले शाहरूखलाई ‘वेष्ट एयर होस्टेस इन्स्टिच्युट अफ नेपाल’ को पदक तथा जया प्रदाले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । उक्त समारोहमा विभिन्न कलाकार तथा संस्थाहरूलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच