काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक जारी छ ।
बिहीवार मध्यान्हबाट शुरु भएको बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल शुरु भएको छ ।
पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको बैठकमा रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले अमेरिकी दुतावासलाई लेखेको विवादित पत्र लगायतका विषयमा पनि छलफल हुने पनि बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच