ललितपुर । वरिष्ठ गीतकार तथा साहित्यकार बंशीधर बज्राचार्यको ‘नेवाः भाय् दुनेया खँ’ (ब्याकरण)र ‘लिबर्टिया देशय्’ (नियात्रा) दुई कृति लोकार्पण गरिएको छ । प्रतिभा समाज, कुपण्डोलमा एक कार्यक्रमबीच वरिष्ठ साहित्यकार फणिन्द्र रत्न बज्राचार्य, हितकर वीर सिंह कंशाकार, प्राडा.सुन्दरकृष्ण जोशी, नागार्जुन पब्लिकेशनका डा.सर्वोत्तम श्रेष्ठले सामूहिक रूपमा यी कृतिको लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा प्राडा.जोशी र कंशाकारले जीवित भाषाको व्याकरण परिवर्तन भइरहने हुनाले त्यसलाई स्वीकार गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
भाषा, साहित्य लिपिको बारेमा बोल्नुहुँदै प्रमुख अतिथि फणिन्द्ररत्न बज्राचार्यले संयुक्तराष्ट्र संघमा रञ्जना लिपिलाई नेपालको लिपि भनेर दर्ता हुनुभन्दा अगाडि रञ्जना लिपिलाई धार्मिक लिपिको रूपमा मात्र चिन्ने गरेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच