काठमाडौं । फैसला खारेजीको माग गर्दै उपत्यकाका तीनै जिल्लाबाट नदी मापदण्डको विरोधमा पीडितहरुले प्रदर्शन गरेका छन्।
सडक तथा खोला पीडित संघर्ष समितिले आज ललितपुरको कुपण्डोलमा विरोध प्रदर्शन गरेको हो ।
सर्वोच्चको फैसला पछिको पूर्णपाठमा काठमाडौँ उपत्यकाका नदी किनार आसपास अतिरिक्त २० मिटरलाई निर्माण निषेधित क्षेत्र घोषणा गरिएको उल्लेख छ ।
सो फैसलाको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच