स्याङ्जा । श्री टाइगर फुटबल क्लबको आयोजनामा चापाकोटमा खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चापाकोटको सुन्तलीटारस्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा असोज १९ देखि २४ गतेसम्म हुने क्लबका अध्यक्ष टिकाराम बस्यालले जानकारी दिनुभयो ।
सहभागिताका लागि असोज १६ देखि १८ गतेसम्म तीन हजार रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिनेछ । प्रतियोगिताको विजेताले ३० हजार तथा उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच