काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आज साँझ ५ बजे एमाले केन्द्रीय कार्यालय, च्यासलमा पार्टीको सचिवालयको बैठक बस्न लागेको हो ।
पार्टी कार्यलय निर्माणका लागि भाटभटेनीका संचालक मीन बहादुर गुरुङबाट जग्गा र निर्माण सहयोग लिएपछि चौतर्फी आलोचना भएपछि सचिवालयको बैठक पहिलो पटक बस्न लागेको हो ।
एमालेले पार्टी भित्र र बाहिर आलोचना भएपछि त्यसको खण्डन गर्दै सहयोग लिएको सहि भएको दाबी गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच